१४ आश्विन २०८१, सोमबार

Tag: फिर्ता बोलायो ३ मन्त्री

जसपाले फिर्ता बोलायो ३ मन्त्री, नयाँ मन्त्रीको नाम पनि सिफारिस

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । जसपाले शेरबहादुर देउवा सरकारमा रहेका तीन जना मन्त्रीलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ तीन जनाको नाम सिफारिस गरेको हो । जसपाले कृषिमन्त्री महिन्द्र राय यादव,