८ मंसिर २०८१, शनिबार

Tag: प्रेसर लो

प्रेसर लो भएको व्यक्तिले ध्यानदिनु पर्ने कुराहरु

रक्तचाप अचानक न्यून भएमा यसले शरीरका विभिन्न अंगमा हानि पु¥याउन सक्छ । प्रेसर लो भएको महसुस हुनासाथ यसो गर्नुपर्छः नुनपानी खाने नुनमा सोडियम पाइन्छ, जसले ब्लड प्रेसर बढाउन मद्दत गर्छ । प्रेसर लो भएमा एक ग्लास पानीमा डेढ चम्चा नुन