६ फाल्गुन २०८२, बुधबार

Tag: प्रहरीमाथि आक्रमण

प्रहरीमाथि आक्रमण गर्ने पाँचजना पक्राउ

काठमाडौं । धनुषामा प्रहरी टोलीमाथि आक्रमण गर्ने पाँचजना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा बटेश्वर गाउँपालिका–४ बस्ने २७ वर्षीय जीवन ठाकुर, २३ वर्षीय चन्द्रदेव यादव, २६ वर्षीय कमलेश यादव, ३२ वर्षीय रामबाबु यादव र २६ वर्षीय नरेशरवि दास