प्रहरी महानिरीक्षक थापाद्वारा ‘म्यान अफ द वर्ल्ड’ दुलाललाई शुभकामना
काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले ‘म्यान अफ द वर्ल्ड’ आयुष दुलाललाई शुभकामना दिएका छन् । फिलिपिन्समा आगामी मे २३ देखि ३१ सम्म आयोजना हुने ‘म्यान अफ द वर्ल्ड-२०२५’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका दुलाललाई आज आइतबार प्रहरी महानिरीक्षक थापाले