१४ आश्विन २०८१, सोमबार

Tag: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री ‘प्रचण्ड’आज बुटवल आउँदै

लुम्बिनी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल आउँदै छन् । उनी समाजवादी मोर्चाद्वारा आयोजना हुने घोषणसभालाई सम्बोधन गर्न यहाँ आउन लागेका हुन् । सो सभालाई मोर्चामा आबद्ध अन्य चार दलका शीर्षनेताले पनि सम्बोधन