८ जेष्ठ २०८२, बिहीबार

Tag: प्रदीप यादव

वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छ : खानेपानीमन्त्री यादव

परवानीपुर, पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–१८ सुखचैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताएका छन् । आज वडा नं २१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा ढलान निर्माण कार्यको शिलान्यास