७ असार २०८२, शनिबार

Tag: प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । यसअघि शुक्रबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी आज आइतबार ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । सत्ता पक्ष र प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा शुक्रबार दिउँसो २ बजे बस्ने