६ जेष्ठ २०८१, आइतबार

Tag: पृथ्वी राजमार्ग

पृथ्वी राजमार्गमा पहिरो खस्दा दुई स्थानमा अवरुद्ध

तनहुँ । गत बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डको दुई स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । आज बिहान जिल्लाको म्याग्दे–१ गुणादी र व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । म्याग्दे खण्डमा