११ मंसिर २०८१, मंगलबार

Tag: पूर्वअधिकृत

पूर्वअधिकृत थपलियाविरुद्ध एक करोड ६४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । थपलियाले १ करोड ६४ लाख ८९ हजार ७०० सय रुपैयाँ २५ पैसा