नेपाली भू-भागमा पाइने हरेक जडिबुटी महत्वपूर्ण छन् तर यस्ता जडिबुटीप्रति कसैको चासो छैन यो दु:खको कुरा हो । हामीले आफ्नो स्वास्थ्यप्रति चरम लापरबाही गर्दैछौं । पुनर्नवा जडिबुटी भन्दा अधिकांशलाई थाहा नभएको हुन सक्छ । यसको साग हाम्रो भान्सामा पाक्ने गरेको