६ फाल्गुन २०८२, बुधबार

Tag: पार्टी महाधिवेशन

पार्टी महाधिवेशन २०८३ मा हुनेमा महामन्त्री थापा विश्वस्त

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको महाधिवेशन २०८३ मङ्सिर अगावै हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं-६ प्रदेश (क) को तेस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा उनले पार्टीको महाधिवेशन विसं २०८३ मङ्सिरअगावै