काठमाडौं । गभर्नर सिफारिस समितिले अर्थविद् डा. विश्व पौडेलको नाम पहिलो नम्वरमा राखेर तीन जनाको नाम सिफारिस गरेको छ । आज मंगलबार अर्थ मन्त्रालयमा बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो । पहिलो नम्बरमा प्रा. डा पौडेल,