काठमाडौँ । प्रहरीले काठमाडौँको माइतीघर मण्डलामा भेला भएका जेनजीहरुलाई छानी-छानी पक्राउ गरेको छ । अहिलेसम्म डा. निकोलस भुसाल, सञ्जीव दाहाल र एसपी साहसहित १६ जना पक्राउ परेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा