५ फाल्गुन २०८२, मंगलबार

Tag: नेप्से परिसूचक

दुई हजार बिन्दुभन्दा तल ओर्लियो नेप्से परिसूचक

काठमाडौँ । साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अङ्कले ओरालो लागेको छ । परिसूचक एक दशमलव ३३ प्रतिशतले घटेर एक हजार नौ सय ७९ दशमलव ०२ बिन्दुमा कायम भएको हो । गत मङ्सिर अन्तिम