१३ श्रावण २०८२, मंगलबार

Tag: नेप्से परिसूचक

नेप्से परिसूचकमा आज दोहोरो अंकको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से २०.३४ अङ्कले घटेर दुई हजार ६३०.३६ मा पुगेको छ । नेप्सेको गिरावटसँगै ठूला कम्पनीको शेयर कारोबार मापक