५ फाल्गुन २०८२, मंगलबार

Tag: नेपाल बार एसोसिएसन

तनावमा प्रधानन्यायाधीश जबरा, दबाबमा नेपाल बार एसोसिएसन

काठमाडौँ । नेपाल बार एसोसिएसनका पदाधिकारीले आइतबार भेट्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ‘तनावमा’ थिए। तीन घण्टा छलफलपछि फर्किंदा बार पदाधिकारीले ‘दबाब’ महसुस गरिरहेका थिए। उनीहरूलाई सर्वोच्च परिसरमा सहकर्मी कानुन व्यवसायीले औंला ठड्याए। उनीहरूले सुझाए, ‘बारले आफ्नो ओज नघटाओस्।’ छलफलमा प्रधानन्यायाधीश लचिलो