काठमाडौं । नेपाल चिकित्सक संघले आफ्ना आजीवन सदस्य डा. कमल भुसाल (निकोलस भुसाल) को जीवनरक्षाको माग गरेको छ । गत पुस ८ गतेदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा बसेका भुसालको स्वास्थ्य अवस्था बिग्रँदै गएको संघले जनाएको छ । चिकित्सक संघका महासचिव