काठमाडौँ । “नेपाल गाँजा वैधानिक महाअभियान” राष्ट्रिय समिति गठन भएको छ । जोसेफ मदन कोइराला राष्ट्रिय संयोजक रहेको महाअभियानमा नेपाल सरकारका पूर्व सचीव भीम उपाध्याय सल्लाहकार रहेका छन् । नेपाल गाँजा वैधानिक महाअभियानको हिजो जेठ २३ गते गठन भएको राष्ट्रिय