काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक नेकपा एमालेले अवरुद्ध गरेको छ । आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै एमालेले मंगलबार शुरु भएको संसद अधिवेशनको पहिलो बैठक पनि अवरुद्ध गरेको हो । स्रोतका अनुसार एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद