पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’
मुस्ताङ । नीलगिरि हिमालको फेदैमा घरपझोङ-५ सम्लेस्थित ढुम्बाताल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । समुन्द्री सतहदेखि दुई हजार ८३० मिटरको अग्लो उचाइमा अवस्थित ढुम्बाताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको हो । जोमसोम-कोरला राष्ट्रिय