१२ आश्विन २०८१, शनिबार

Tag: निर्वाचन आयोग

जुलुस, आमसभा र कोणसभा कात्तिक १७ देखि मंसिर १ सम्म गर्न मिल्ने

काठमाडौँ । आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा