१० फाल्गुन २०८२, आइतबार

Tag: नारायणी अस्थायी कोरोना अस्पताल

वीरगञ्जमा बिहीबार मृत्यु भएका बाराका २ जनामा कोरोना पुष्टि

वीरगञ्ज, साउन २९ । पर्सा जिल्लाको वीरगञ्जस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा बिहिबार विहान मृत्यु भएका बाराका २ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा वाराका ती दुवै जनामा कोरोना संक्रमण