४ फाल्गुन २०८२, सोमबार

Tag: नाम सिफारिस

राष्ट्रपति पौडेलसमक्ष थप ५ जना मन्त्रीहरुको नाम सिफारिस, सपथ भोलि

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थप ५ जना मन्त्रीहरुको नाम सिफारिस गरिएको छ । प्रधानमन्त्री सुशिला कार्कीले राष्ट्रपति पौडेलसमक्ष आज राती ५ जनाको नाम सिफारिस गरेकी हुन् । प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसमक्ष थप ५ जना मन्त्री सिफारिस भएसँगै मन्त्रिपरिषद् ९