जानिराखौं, नाभिका बारेमा केहि रोचक तथ्यहरु
नाभि अर्थात नाइटो हाम्रो शरिरको एक अंग हो । पेटको विच भागमा हुने नाभि मानिसहरुमा फरक फरक हुन सक्छ । यसका बारेमा विश्वमा धेरै कुराहरु उठेको पाइन्छ । नाभिका बारेमा रोचक तथ्यहरु नाइटो हाम्रो शरीरको सबैभन्दा गन्धयुक्त भाग हो ।