८ मंसिर २०८१, शनिबार

Tag: नगद कारोबार

राष्ट्र बैंकद्वारा ७ लाख रुपैयाँभन्दा बढीका नगद कारोबारको विवरण माग

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ७ लाख रुपैयाँभन्दा बढीका नगद कारोबारको विवरण माग गरेको छ । राष्ट्र बैंकले सुपरीवेक्षण विभागले वाणिज्य बैंकहरुलाई पत्र काटेर ७ लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरुको पूर्ण विवरण मागेको हो । अनुसन्धान गर्नका लागि