१२ आश्विन २०८१, शनिबार

Tag: नक्शा पारित

नक्शा पारितपछि कूटनीतिक पहल तीव्र बनाऊ : नेपाली काँग्रेस

काठमाडौँ, ३१ जेठ । नेपाली काँग्रेसले नयाँ अद्यावधिक नक्शा संविधानको अनुसूची–३ मा समाविष्ट भएपछि कालापानी क्षेत्रमा नेपालको निर्बाध हक स्थापित गर्नका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ । सङ्घीय संसद्मा प्रस्तुत उक्त संविधान संशोधनको प्रस्ताव आज संसद्बाट