२०७९ माघ २६ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, माघ २६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका