यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । गण्डकी,