९ मंसिर २०८१, आइतबार

Tag: देशभरको मौसम

२०७८ साल कार्तिक १४ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक १४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । हाल मौसमको अवस्था हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र