१२ असार २०८१, बुधबार

Tag: देउवाको लघुतावास

ओली गणतन्त्रको खिलापमा भएकोले चुनाव जिते संसद विघटन गरेर राजतन्त्र फर्काउन सक्छन् : देउवा

पोखरा । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्रको खिलापमा भएकोले चुनाव जिते भने भोलिपल्टै संसद विघटन गर्नुका साथै राजतन्त्र फर्कान सक्ने आरोप लगाएका छन् । पाँच दलीय सत्ता गठबन्धनले आज पोखराको