महन्थले मध्यरातमा निकालेको विज्ञप्तिले देउवा निवासमा हलचल
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले हिजो सोमबार राती विज्ञप्ति जारी गर्दै वैकल्पिक सरकार गठनमा नलाग्ने स्पष्ट परेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवासमा हलचल मच्चिएको छ । नयाँ बन्ने वैकल्पिक सरकार गठनको लागि जसपाको महन्त