सशस्त्रका एआइजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका गणेशबहादुर ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा आज आयोजित कार्यक्रममा उनले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । यही असार