६ जेष्ठ २०८१, आइतबार

Tag: त्रिभुवन विश्वविद्यालय

पूर्वरजिष्ट्रार निधनको शोकमा त्रिभुवन विश्वविद्यालय बन्द

६ वैशाख, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै कार्यालय र आंगिक क्याम्पस आज बन्द हुने भएका छन् । त्रिविका पूर्वरजिष्ट्रार नीलकण्ठलाल श्रेष्ठको निधनको शोकमा त्रिविले आफ्ना सबै कार्यालय र आंगिक क्याम्पस बन्द गर्न लागेको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिनुभयो । क्याम्पस बन्द