भदौ २३, काठमाडौँ । तेस्रो चरणमा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिकाको प्रमुख पदका लागि तीनजना एमबीबीएस एमडी डाक्टर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । बिरामीको उपचार गर्दै आएका तीनैजना एमबीबीएस एमडी डाक्टर चुनावी एजेन्डासहित चुनावी प्रतिस्पर्धामा उत्रिएपछि