२० मंसिर २०८१, बिहीबार

Tag: तस्वीरहरु

गुल्मी जिल्लाको मदाने गाउँपालिकाका सुन्दर तस्वीरहरु

गुल्मी । गुल्मी जिल्लाको पश्चिमी भागमा ९४.५२ वर्ग कि. मि क्षेत्रफ़ल् ओगटेको मदाने गाउँपालिकामा २१८९९ जनसंख्या रहेको छ । अग्लुङ्ग, बाझकटेरी, भनभने, मलागिरी, म्यालपोखरी, पुर्कोट दह र सिर्सेनी गा.वि.स. मिलेर बनेको यो गाउँपालिकामा कंके देउराली, मालारानी, पुर्कोट दह, जस्ता धार्मिक