डिजिटल वित्तीय प्रणालीको विकासमा राष्ट्र बैङ्क प्रतिबद्ध
काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवद्र्धनका लागि राष्ट्र बैङ्कले योजनाबद्ध प्रयास गरिरहेको बताएका छन् । संयुक्त राष्ट्र सङ्घीय पुँजी विकास कोष र सिङ्गापुर मनिटरी अथोरिटीले मङ्सिर २२ देखि आयोजना