३ फाल्गुन २०८२, आइतबार

Tag: डा. भिम रावल

सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : नेता डा. रावल

कैलाली । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भिम रावलले अन्तरिम सरकारले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न वातावरण बनाउनुपर्ने बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशले यही मङ्सिर १२ गते धनगढीमा आयोजना गर्न गइरहेको पार्टी एकता