७ मंसिर २०८१, शुक्रबार

Tag: ठुला दलको औचित्य समाप्त भयो

ठुला दलको औचित्य समाप्त भयो : मेटमणि चौधरी

दाङ । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले अब ठुला दलको औचित्य समाप्त भएको बताएका छन् । एकीकृत समाजवादी दाङले पार्टी कार्यालयमा सोमबार आयोजना गरेको विशेष भेलालाई सम्बोधन गर्दै चौधरीले भने, ‘ठुला दलले बदलिदो समयको माग