कथा शिर्षक : झुण्डिएको लाश (भाग-४)
काठमाडौँ । अघिदेखि एकटकले भुकिराखेको काले अब भने भुक्न छोड्छ । गेटतिर हेर्छु राखेको सुटकेस गायब हुन्छ । गाउँका मानिसहरू एकएक गरी हराउन थाल्छन् बस् देखिन्थ्यो त त्यही झुन्डिएको लाश जुन अरु कसैको नभएर मेरो हुन्छ । मेरो आँखाबाट अबिरल