१० श्रावण २०८२, शनिबार

Tag: ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ को दोस्रो मात्रा असार २२ देखि दिइने

काठमाडौँ । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘भेरोसेल’ खोप पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाइने जनाएको छ । स्वास्थ्य सेवा विभागका