५ फाल्गुन २०८२, मंगलबार

Tag: जुरे पहिरो पीडित

सांसद सापकोटाको पहलले पायो सार्थकता : जुरे पहिरो पीडितले माग अनुसार नगदै राहत पाउने

काठमाडौं । अन्तत: जुरे पहिरो पीडितले माग बमोजिम नगदै राहत पाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार अब जिल्ला विपद् व्यवस्थाप समितिले स्थानीय तहको समन्वयमा पीडितहरुको यकिन तथ्यांकका आधारमा मापदण्ड बनाएर राहत वितरण गर्ने छ ।