१२ आश्विन २०८१, शनिबार

Tag: जीतेन्द्र सोनल

बृहत् सरसफाइ जागरण अभियान शुरु

१९ फागुन, कलैया । प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले बाराको सदरमुकाम कलैयामा बृहत् सरसफाइ जागरण अभियानको शनिबार उद्घाटन गर्नुभयो । जिल्लास्तरीय सरसफाइ स्वच्छता अभियान बाराको आयोजनामा शुरु भएको अभियान कार्यक्रममा मन्त्री सोनलले प्रदेश नं २ लाई