काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्ज तोकेको छ । केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरू तोकेको हो । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार