५ फाल्गुन २०८२, मंगलबार

Tag: जसपा प्रवेश

नेता राजेशमान सिंहलगायत नेताहरु जसपा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीमा स्थापित नेता राजेशमान सिंह लगायत नेताहरु लोसपा, माओवादी आदि पार्टी परित्याग गरी जसपा प्रवेश गरेका छन्। जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले लोसपा,माओवादी आदि पार्टी परित्याग गरी आएका नेताहरुलाई स्वागत गरेका गरेका छन् ।