४ मंसिर २०८१, मंगलबार

Tag: चिकित्सालय

विश्वास जित्दै प्राकृतिक चिकित्सालय

नवलपुर । एक वर्ष अगाडिसम्म बायाँ खुट्टा लतारेर हिँड्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का हुमनाथ पोखरेल अहिले ठमठमी हिँड्न थाल्नुभएको छ । गोठालो जाने क्रममा लडेर उहाँको भाँचिएको हात निको भए पनि त्यसपछि खुट्टा लत्रिने समस्या देखापरेको थियो । चितवनका विभिन्न अस्पताल