३० बैशाख २०८२, मंगलबार

Tag: चट्याङ

चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान घाइते

दोधारा चाँदनी, कञ्चनपुर । चट्याङ लागेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ स्थित तिल्कीमा घर नजिकै रहेको तरकारी घर फर्कने क्रममा चट्याङ लागेर आज बिहान स्थानीय २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला