माओवादीवाट एमाले प्रवेश गरेका ७ जनाको मन्त्री पद तत्कालको लागि कायमै
काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरी मन्त्री बनेका ७ जनाको मन्त्री पद तताकल्को लागि जोगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान मन्त्रिमण्डलमा गैरसांसद भएर पनि मन्त्री रहेका ७ जनाको पद तत्कालको लागि कायम