४ फाल्गुन २०८२, सोमबार

Tag: गाडीको ठक्कर

उदयपुरमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु

उदयपुर, गाईघाट । उदयपुर सदरमुकाम गाईघाटस्थित डिएमगेट नजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया