गाई चुनाव चिन्ह नदिनुमा आयोगको बदनियत देखियो, अदालत जानेछौ : अध्यक्ष थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई गाई चुनाव चिन्ह नदिनुमा निर्वाचन आयोगको बदनियत देखिएकोले आयोगको स्वेच्छारीताविरुद्ध न्यायको निम्ति पुन: अदालत जाने संकेत गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै अध्यक्ष थापाले कानुन