५ आश्विन २०८१, शनिबार

Tag: खेलकूद विधेयक

खेलकूद विधेयक प्रस्ताव स्वीकृत

२९ फागुन, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक,२०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । बैठकमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै